SHARE
मकालु खबर · आइबार​ १५ भौ २०८२ ०३:३७ PM · 1 मिनेट पढाइ

डा.गोविन्द केसीले सुरु गरे कैलालीमा २३ औं सत्याग्रह

उनले निजी मेडिकल कलेजलाई सरकारले गलत तरिकाले विद्यार्थी संख्या वृद्धि गर्न दिएको निर्णय फिर्ता लिन र शुल्क वृद्धि नगर्न सरकारलाई कडा सन्देश दिएका छन् ।