SHARE
कर्पोरेट समाचार · बुधबार ६ साउन २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

एकैदिन पाँच हजार रुपैयाँले बढ्यो सुन, कारोबार मूल्य कति?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा पाँच हजार ४०० रुपैयाँ र चाँदी ११० रुपैयाँले बढेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार