SHARE
कर्पोरेट समाचार · बुधबार ६ साउन २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

सलिकोले गर्यो ५ अर्ब ४२ करोड रुपैयाँ बीमा शुल्क आर्जन

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आर्थिक वर्ष २०८२र८३ मा ५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीका अनुसार सोही अवधिमा बीमितलाई ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको छ। कम्पनीले समयमै दाबी भुक्तानी गर्दै ग्राहकप्रति आफ्नो प्रतिबद्धता कायम राखेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार