SHARE
कर्पोरेट समाचार · बुधबार ६ साउन २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

बागमतीमा यातायात सेवा डिजिटल बन्दै,लाइसेन्स परीक्षा अनलाइन गरिने

काठमाडौं । बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रविधिमैत्री, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८३/८४ मा विभिन्न सुधार कार्यक्रम अघि बढाएको छ। सरकारको योजनाअनुसार अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ भने प्रयोगात्मक परीक्षा स्वचालित प्रणालीमा आधारित बनाइनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार