SHARE
कर्पोरेट समाचार · बुधबार ६ साउन २०८३ ०४:५६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका छन् । नेपाली हस्तकला सामग्रीको विस्तार र प्रवद्र्धन गर्ने उद्येश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार महासंघ प्रतिनिधिसँग वालेनले बिहान साढे ११ बजे छलफल गर्ने समय तय भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार