SHARE
कर्पोरेट समाचार · बुधबार ६ साउन २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को तुलनामा एक अर्ब ७४ करोड ६० लाख ४५ हजार रुपैयाँ बढी हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार