आषाढ शुक्ल सप्तमी: पशुपति क्षेत्रमा सुरु गरियो गङ्गामाई रथयात्रा
काठमाडौं । पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरु भएको छ । पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ््गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
