SHARE
कर्पोरेट समाचार · शनिबार २४ जेठ २०८२ ०५:३४ AM · 1 मिनेट पढाइ

काठमाडौं महानगरपालिमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

काठमाडौँ । काठमाडौं महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइपाउँ भन्ने रहेको छ । कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइपाउँ भन्ने र त्यसको ५० प्रतिशत सहकारीसँगै सम्बन्धित विषय रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार