डिजिटल प्लेटफर्मले सुनचाँदी व्यवसायलाई अझ पारदर्शी बनाउँछ : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुरु गरेको डिजिटल प्लेटफर्मले सुनचाँदी व्यवसायलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
