SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

क्यानका पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, १.७१ करोड बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। अख्तियारले मंगलबार अधिकारीसहित दुई जनाविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। अधिकारीले ठेक्का स्वीकृति, रेखदेख र भुक्तानीमा सहजीकरण गरिदिएबापत घुस लिएको आरोप अख्तियारको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार