आइएमएफले युक्रेनलाई ६९ करोड डलर ऋण दिने
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनलाई तत्काल ६९ करोड डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिती र सुधारमा आवाश्यक कार्य गर्न दबाब दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण निरन्तर जारी राखेको समयमा यो समीक्षा आएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
