SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

बजेट संसदले पारित, कर फेसबुकबाट खारेज

 काठमाडाैं । सरकार सञ्चालन केवल लोकप्रियता वा सामाजिक सञ्जालका प्रतिक्रियाले होइन, संविधान, कानुन र स्थापित प्रक्रियाले चल्नुपर्छ। यही सन्दर्भमा आजै प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाइएको घोषणा गरे । यसले हाम्रो गम्भीर संवैधानिक र प्रक्रियागत प्रश्न खडा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार