SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ १०:३० AM · 1 मिनेट पढाइ

गार्मेन्ट उद्योगीलाई प्रधानमन्त्रीको साथः ‘तपाईंहरू ड्राइभर, हामी मध्यस्थकर्ता’

काठमाडौं। नेपाल तयारी पोसाक उद्योग संघले प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको छलफलपछि सरकार निजी क्षेत्रमैत्री नीतिका साथ उद्योग क्षेत्रको पुनरुत्थानमा गम्भीर देखिएको जनाएको छ। संघका अध्यक्ष पशुपतिदेव पाण्डेले प्रधानमन्त्रीसँगको भेटलाई तयारी पोसाक उद्योगको इतिहासमै सबैभन्दा सकारात्मक र परिणाममुखी संवादको रूपमा व्याख्या गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार