‘जलस्रोत विधेयक कालो मसीको मात्र कुरा होइन, सिँचाइ–कृषि एकीकरणमा सरकार केन्द्रित छ’
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्नेगरी सिँचाइ विधेयक संशोधन गर्न लागिएको बताएका छन् । जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्ने गरी जलस्रोत विधेयकलाई थप परिष्कृत र समयानुकूल बनाउने काम भइरहेको उनको भनाइ छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
