SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

स्वास्थ्य र शिक्षामा लगाएको ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार, प्रधानमन्त्रीले गरे घोषणा

काठमाडौं। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू गर्नबाट सरकार  पछि हटेकाे छ । मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क मार्फत लगाएकाे ३ प्रतिशत कर कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार