SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

२७२६ विन्दुमा पुग्यो नेप्से, प्रधानमन्त्रीसँगको छलफलपछि फर्कियो लगानीकर्ताको मनोबल?

काठमाडौं। साताको मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.२५ अंकले बढेर २,७२६.४९ विन्दुमा पुगेको छ। पछिल्ला दुई कारोबार दिनमा बजारमा देखिएको उल्लेखनीय सुधारसँगै लगानीकर्ताको मनोबल पुनः फर्किन थालेको संकेत देखिएको छ। अघिल्लो साता २,५०० विन्दुसम्म झरेर प्यानिक अवस्थाबाट गुज्रिएको बजारमा यस साता उल्लेखनीय सुधार आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार