SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

सुर्खेतमा एसएमएल महिन्द्राको नयाँ ‘हिरोई’ स्कुल बस सार्वजनिक

सुर्खेत। एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रममा ‘हिरोई बीएस६ स्कुल बस’ सार्वजनिक गरेको छ। विद्यालय सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकहरूको सहभागितामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार