SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा पवन रेग्मी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा पवन रेग्मी बढुवा भएका छन्। बैंकको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले ११ तहमा कार्यरत उप–कार्यकारी अधिकृत (डीईओ) रेग्मीलाई डीसीईओ पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार