SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

सर्लाहीमा एक महिनामा ५० जना बेपत्ता, हराउनेमा बालिकाको संख्या उच्च

सर्लाही । सर्लाहीमा पछिल्लो एक महिनामा ५० जना मानिस हराएको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार हराएकामध्ये २३ जनालाई मात्रै फेला पारिएको छ भने बाँकी २७ जनाको अझै अत्तोपत्तो लागेको छैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार