SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

पुँजी अभावले थलिँदै घरेलु तथा साना उद्योग, उद्यमीलाई न ऋण सहज, न सहुलियतको साथ : अध्यक्ष गुरुङ

नेपालको आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि घरेलु तथा साना उद्योगको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। सीमित पुँजी, स्थानीय स्रोत–साधन, परम्परागत सीप र श्रमको उपयोग गरी सञ्चालन हुने यस्ता उद्योगले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, महिला सशक्तीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार