प्रोटोनको नयाँ विद्युतीय कार ‘ई मास फाइभ’ नेपाली बजारमा,कति पर्छ मूल्य ?
काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय कार ‘ई मास फाइभ’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले सोमबार एक कार्यक्रमबीच कारको प्राइम र प्रिमियम गरी दुई भेरिएन्ट सार्वजनिक गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
