SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

सुनको मोल प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुन–चाँदीको मूल्य वृद्धि भएको छ। सोमबार तोलामा ६ सय रूपैयाँ बढेको सुनको मोल मंगलबार प्रतितोला एक हजार रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार ६ सय रूपैयाँ निर्धारण गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार