SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ ०६:०४ AM · 1 मिनेट पढाइ

नेको इन्सुरेन्सका १२ लाख संस्थापक शेयर बिक्रीमा, संस्थापकलाई ३५ दिनभित्र आवेदन दिन आग्रह

काठमाडौं। नेको  इन्स्याेरेन्सले १२ लाख कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएको छ। कम्पनीले सोमबार प्रकाशित सूचनामार्फत संस्थापक शेयरधनीलाई प्राथमिकताका आधारमा शेयर खरिदका लागि आवेदन दिन आग्रह गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार