SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

लोकसेवा परीक्षार्थीलाई असर पर्ने गरी नयाँ व्यवस्था, प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना पदपूर्ति नहुने

काठमाडौं । सरकारले मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गरेसँगै कर्मचारी दरबन्दी व्यवस्थापनका लागि नयाँ नीति लागू गरेको छ। फाजिल (दरबन्दीविहीन) कर्मचारीहरूको व्यवस्थापन नभएसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा नयाँ माग नपठाइने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार