SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आइपुग्यो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

विराटनगर । तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको छ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत पहिलोपटक नियमित कार्गो रेल सेवा सुरु भएसँगै पूर्वी नेपालका उद्योगी–व्यवसायीले ढुवानी समय र लागत दुवै घट्ने अपेक्षा गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार