SHARE
कर्पोरेट समाचार · मङगलबार ५ साउन २०८३ ०२:०७ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगार बिमामा व्यापक सुधारको योजना : घरदैलोमै पुगेर दाबी भुक्तानी गर्न व्यवस्था गरिने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको बिमा व्यवस्थापनलाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्म अनुरूप श्रमिकहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै नयाँ कार्य योजना अघि सारेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार