SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ ०३:२७ PM · 1 मिनेट पढाइ

नेपाल उद्योग वाणिज्य महासङ्घको सामाजिक सेवा तथा विपद् समिति पूर्णता, राजकुमार कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) अन्तर्गतको सामाजिक सेवा समिति एवं विपद् तथा दैवी प्रकोप समिति ले पूर्णता पाएको छ। महासङ्घको केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकुमार कार्की को नेतृत्वमा रहेको समितिलाई आज औपचारिक रूपमा पूर्णता दिइएको हो। समितिको उपसभापतिमा महासङ्घका केन्द्रीय कार्यकारिणी समिति सदस्य विश्वनाथ खनाल मनोनयन भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार