माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत
काठमाडाैं । माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा तथा नायव महाप्रबन्धक सुभाष जमरकटेललाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ । बैंकको साउन ४ गते बसेको संचालक समितिको बैंठकले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
