SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ १२:१० PM · 1 मिनेट पढाइ

कानून निर्माणबारे मन्त्रालयले थाल्यो छलफल, महिनाको पहिलो सोमबार बैठक डाकिने

काठमाडौं। चालु आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्ष घोषणा गरेको कानून मन्त्रालयले लक्ष्य पूरा गर्नका लागि आवश्यक तयारीका सम्बन्धमा सबै मन्त्रालयसँग छलफल गरेको छ। कानून मन्त्रालयले सोमबार सबै मन्त्रालयका कानून शाखारमहाशाखाबीच छलफल गरेको कानूनमन्त्री सोबिता गौतमको सचिवालयले जनाएको छ। प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुने मन्त्री गौतमको सचिवालयले जानकारी दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार