SHARE
कर्पोरेट समाचार · आइबार​ १५ भौ २०८२ ११:०४ AM · 1 मिनेट पढाइ

एशियन थाई फुड्सको डेभिल्स हट चिकेन नुडल्स सार्वजनिक, प्रति प्याकेट ५० रूपैयाँ पर्ने

काठमाडौं । एशियन थाई फुड्सले डेभिल्स हट चिकेन नुडल्स आजबाट नेपाली बजारमा सार्वजनिक गरेको छ । आइतबार एक होटलमा औपचारिक कार्यक्रम गर्दै डेभिल्स हट चिकेन नुडल्स सार्वजनिक गरेको हो । कम्पनीले यसको प्रतिप्याकेट मूल्य ५० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै पाँच प्याकेटको प्यामिली प्याक २५० मा पाइने छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार