SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

बाँकेमा साढे १३ करोड मूल्य बढीको सामान बरामद

नेपालगन्ज । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा १३ करोड ६१ लाख ३१ हजार ६९८ रुपैयाँ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार