SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

लगानीकर्तासँग प्रधानमन्त्रीको छलफलले शेयर बजारमा उत्साह, एक महिनापछि २७१९ विन्दुमा नेप्से

काठमाडौं। प्रधानमन्त्री वालेन शाहले पुँजी बजारका सरोकारवालासँग सोमबार गरेको छलफलको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ बिन्दुमा पुगेको छ। यसअघि शुक्रबार नेप्से ७९ अंकले बढेको थियो । लगातार दुई कारोबार दिनमै बजार १२० अंकले उकालो लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार