SHARE
कर्पोरेट समाचार · आइबार​ १५ भौ २०८२ १२:०५ PM · 1 मिनेट पढाइ

झापाका विमलीसहित अन्य २४ जना वर्ष उत्कृष्ट व्यवसायी सम्मानित

झापा । ट्याली एमएसएमई हनर्षले नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्याकेजिङ प्रालिका सञ्चालक प्रज्वल विमलीलाई नवप्रवर्तक व्यावसायीका रूपमा पुरस्कृत गरेको छ। सफ्टवेयर उत्पादन कम्पनी ट्याली सोलुसन्स प्रालि बैङ्लोर भारतद्वारा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा झापा, विर्तामोडका युवा व्यावसायी विमली सम्मानित भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार