SHARE
कर्पोरेट समाचार · आइबार​ १५ भौ २०८२ १२:२० PM · 1 मिनेट पढाइ

रसुवागढीमा सुख्खा पहिरोः एक घाइते, कन्टेनर, सीमा क्षेत्रस्थित हेल्थ डेस्कलगायतमा क्षति

रसुवा । रसुवागढी क्षेत्रमा आज गएको सुख्खा पहिराका कारण एक युवा घाइते भएका छन् भने केही घरटहरामा क्षति पुगेको छ । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार स्थानीय ‘वर्कसप’मा काम गर्ने पर्सा जिल्ला पटेरूवा सुगौली गाउपालिका – २ का करिब १९ वर्षीय विमलदास थारू सुख्खा पहिरोमा परी घाइते भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार