SHARE
कर्पोरेट समाचार · आइबार​ १५ भौ २०८२ १२:३१ PM · 1 मिनेट पढाइ

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५७ करोड, २० अर्ब रुपैयाँ लगानी

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा कम्पनीले आफ्नो आर्थिक विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड रुपैयाँ बराबर नाफा आर्जन गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार