SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च

हङकङ । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ। यसैबीच, मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार