SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीबाट धनुषामा एक करोड १४ लाखबढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२/८३ मा एक करोड १४ लाख नौ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार