SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

अविरल वर्षापछि नौ प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण त कतै एकतर्फी सञ्चालन

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार, कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरूद्ध छ । कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार