SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौं । उच्च अदालत पाटनले गत आर्थिक वर्ष ९२०८२÷०८३० मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो । न्यायालयले दुई वर्ष नाघेका र १८ महिना नाघेका मुद्दा शून्यमा झार्न सफल भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार