SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्लेले थाले बजेट कार्यान्वयनका लागि प्रमुख मन्त्रालयका सचिवसँग छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी कार्यान्वयन गर्ने तयारीस्वरूप सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल सुरु गरेका छन्। अर्थ मन्त्रालयका अनुसार सोमबार मध्यान्ह मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने प्रमुख मन्त्रालयका सचिव तथा प्रतिनिधिहरूसँग बैठक जारी छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार