SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

सिडिबी होल्डिङ्समा सञ्चालक हेरफेर, अविनाश सिलवाल नियुक्त

काठमाडौं । सिडिबी होल्डिङ्स लिमिटेडको सञ्चालक समितिमा परिवर्तन गरिएको छ। कम्पनीले सञ्चालक सङ्गीता रेग्मीलाई फिर्ता बोलाउँदै अविनाश सिलवाललाई नयाँ सञ्चालक नियुक्त गरेको हो। कम्पनीको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले सिलवाललाई सोही मितिदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार