महिलालाई आत्मनिर्भरतातर्फ अघि बढाउन अवसरहरू सिर्जना गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
वीरगञ्ज (पर्सा), १४ भदौः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला उद्यमशीलतालाई सम्मान गर्दै आत्मनिर्भरतातर्फ अघि बढाउन महिलाका लागि अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: ओएसनेपाल
