SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

मानव–वन्यजन्तु द्वन्द्वका पीडितलाई निकुञ्जद्वारा एक करोड २९ लाख राहत वितरण 

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ रुपैयाँ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार