SHARE
कर्पोरेट समाचार · सोमबार ४ साउन २०८३ ०४:१४ AM · 1 मिनेट पढाइ

रोए मेस्सी, भावुक बन्यो अर्जेन्टिना

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक ग्रहण गरिरहँदा मेस्सीका आँखामा आँसु देखिएपछि अर्जेन्टिना फुटबल संघ (एएफए) ले उनलाई भावुक सन्देशमार्फत सम्मान प्रकट गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार