SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १३ भौ २०८२ ०९:४६ AM · 1 मिनेट पढाइ

ह्वाट्सएपले ल्यायो एआई–सञ्चालित फिचर ‘राइटिङ हेल्प’

ह्वाट्सएपले राइटिङ हेल्प नामक नयाँ फिचर सार्वजनिक गरेको छ। यो एआई सुविधाले सन्देश लेखनमा मद्दत गर्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर