SHARE
मेट्रो न्युज काठमाडौं · आइबार​ ३ साउन २०८३ ०६:१३ PM · 1 मिनेट पढाइ

रुद्रमती नदी सफाइका १२ वर्ष : २ लाख ८७ हजार स्वयमसेवीबाट करिब ७,७६० टन फोहर निकालियो 

काठमाडौँ । ६३७ हप्ता अर्थात् १२ वर्षभन्दा धेरै रुद्रमती सरसफाइ गर्दा ७ हजार ७६० मेट्रिक टन फोहर संकलन भएको छ । वागमती नदीको मुख्य सहायक नदीमध्येको एक रुद्रमती अर्थात् धोवीखोलाको स्वच्छताका लागि २०७० सालबाट थालिएको सरसफाइ अभियानमा अहिलेसम्म २ लाख ८७ हजार स्वयमसेवी परिचालन हुनुभएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं