SHARE
कर्पोरेट समाचार · आइबार​ ३ साउन २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

सडक, पुल र जलविद्युत् आयोजनाहरू प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्दछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताएका छन् । इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताएका हुन् । उनले भने, ‘विकास निर्माणका क्रममा इतिहास, भूगोल, संस्कृति, जातीय बनोटलगायतका विविधतालाई पनि विर्सन हुँदैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार