SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १३ भौ २०८२ ११:४६ AM · 1 मिनेट पढाइ

डिजिटल विस्तारमा इथियोपियाः तीन वर्षमा एक अर्ब ग्राहक पुर्याउने लक्ष्य

इथियोपियाको राज्य सञ्चालित दूरसञ्चार कम्पनी ‘एथियो टेलिकम’ ले आगामी तीन वर्षभित्र आफ्नो ग्राहक सङ्ख्या एक अर्बसम्म पुर्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर