मङ्गल ग्रहका भित्री भागमा पुरानो चट्टानी टुक्राहरू अझै सुरक्षितः नासा
मङ्गल ग्रहका म्यान्टल (भित्री तह) मा अहिले पनि चार किलोमिटरसम्म फैलिएका ठूला–ठूला ढुङ्गाका टुक्राहरू रहेको पाइएको छ, जसले ग्रहको प्रारम्भिक अवस्थाबारे महत्वपूर्ण जानकारी दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
