SHARE
कर्पोरेट समाचार · आइबार​ ३ साउन २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंक ऐन संशोधनमा बहस : सहकारी नियमनदेखि सीईओ कुलिङ पिरियडसम्म पुनर्विचारको माग

काठमाडौं। नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा भएको छलफलमा भएको छ। सहकारी नियमन, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कुलिङ पिरियड, कारबाही व्यवस्था, राष्ट्र बैंकको स्वायत्तता तथा गभर्नरको योग्यतासहितका विषयमा आज बहस भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार